२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ विजयी

९ मंसिर, काठमाडाैँ । पाँचथरबाट नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन् । नेम्वाङले आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरे । नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०७:१६