२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गुल्मी १ मा एमालेका प्रदिप ज्ञवालीको फेरि अग्रता, ५१३ मतले चन्द्र भण्डारी पछि परे

८ मंसिर, काठमाडाैँ । गुल्मी १ मा एमालेका प्रदिप ज्ञवालीको अग्रता फेरि सुरू भएको छ । ज्ञवालीले १६३४६ मतसहित अग्रता बनाएका छन । उनले कांग्रेसका चन्द्र भण्डारीलाइ ५१३ मतले पछि पारेका छन । भण्डारीले १५८३३ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १६:१०