२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

खोटाङबाट माओवादीका उम्मेदवार रामकुमार राई विजयी

८ मंसिर, खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पार्दै राई विजयी भएका हुन् । रामकुमारले ३१ हजार ३५१ मत ल्याउँदा विशालले २८ हजार ६८२ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १४:२०