२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

धनकुटामा एमालेका राजेन्द्र राई विजयी

८ मंसिर, विराटनगर । धनकुटामा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । कांग्रेसका सुनिलबहादुर थापालाई १३९३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् ।

राजेन्द्रले ३००९६ मत ल्याएका छन् भने  सुनिलले २८७०३ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १४:०२