२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

बारा ३ (क) बाट प्रदेशसभा सदस्‍यमा एमालेका रबिन्द्र श्रेष्ठ निर्वाचित

८ मंसिर, बारा । बारा क्षेत्र न.३ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित भएका छन् । गठबन्धनका उम्‍मेदवार मुकेश साहलाई ८८६ मतान्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले ८ हजार १९५ मत ल्याउँदा सत्ता गठबन्धनका साहले ७ हजार ३०९ मत पाएका छन् । जसपाका भरत बहादुर खड्काले ५ हजार ७०७ मत ल्याए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १३:०४