२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

८ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाइ ३४ हजार १६२ मतान्तर पछि पार्दै विजयी भएका हुन् ।

उनले ४९ हजार २६१ मत पाएर ल्याएका छन् ।  नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ११:४१