२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

उदयपुर १ मा नारायण खड्काकाे अग्रता कायमै, पछाउँदै एमालेकी चाैधरी

७ मंसिर, उदयपुर । उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् । उनले ६१५२ मतसहित अग्रता लिएका हुन् ।

खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहेकी छन् । हालसम्म १५०९२ मतगणना भएकाे छ । याे क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १२:१०