२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

प्रचण्डकी बुहारी बिना मगरलाई दोब्बर मतले पछि पार्दै एमालेका तारा लामा अगाडि

७ मंसिर, कैलाली । जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार लामा मगरकाे भन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

कुल १५,७६३ मत गणना हुँदा एमालेका तामाङले ८०६८ मत पाएका छन् भने माओवादीकी मगरको ४३६२ मत ल्याएकी छिन् । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ११:४१