२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

७ मंसिर, काठमाडाैँ । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की विजयी भएकी छन् । कार्कीले १४ हजार २०८ मत प्राप्त गर्दै विजयी भएकी हुन । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाएका छन । सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०९:३०