१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

तिहार बिदामा मेगा बैंकका यी शाखाहरु संचालन हुने

६ कार्तिक, काठमाडौं । तिहार बिदामा पनि मेगा बैंकले विभिन्न शाखा मार्फत सेवा दिने भएको छ ।

बैंकले एक सूचना निकाल्दै तिहार बिदामा पनि देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १६:५१