१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सिन्धुपाल्चोक १ को ‘क’ मा प्रहरीको फरार सूचीमा रहेका लामा उम्मेदवार

२३ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’मा प्रहरीको फरार सूचीमा रहेका व्यक्तिलाइ एमालेले उम्मेदवार बनाएको छ । एमालेको सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क उम्मेदवार डिबी लामाविरूद्ध इलाका प्रहरी कार्यालय बाह्रबिसेले मुद्दा दर्ता गरेको थियो । उनी केहीबेरमा उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा जाँदैछन ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १३:२२