राप्रपाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बनेका नेता (सूचीसहित)
२३ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत गरेका उम्मेदवारहरूको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । शनिबार राति आयोगले सार्वजनिक गरेको सूची तल हेर्न सक्नुहुन्छ ।





प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार ०९:३६












