मधेशमा केपी ओलीको क्रेजः सप्तरीको एमाले सभामा हजाराैँ उपस्थित (फोटोफिचर)
१४ असोज, काठमाडौँ । समकालीन नेताहरू मध्येमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्रेज भन्दा बढी छ । कुनै समय मधेश बिरोधी भनेर चित्रित गर्ने कोशिश गरिएका ओलीको सभामा भव्य उपस्थिति देखिन थालेको छ । पछिल्लो महिनामामा ओली सहभागी भएका सबै जसो सभामा १० औँ हजार जनता सभामा सहभागी भएका छन ।
शनिबार सप्तरीको कंचनरुप नगरपालिकामा आयोजना गरिएको आमसभामा पनि १० औ हजार मानिस सहभागी भएका छन । कुर्ता पाइजामा लगाएर सप्तरी पुगेका ओलीले घाँटीम गमछा भिरेर सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १७:५०












