नेवानिको भ्रष्टाचारबारे बोले एक तह घटुवा, कर्मचारीलार्इ गरियो यस्तो सर्कुलर
२५ साउन, काठमाडाैँ । नेपाल वायु सेवा निगमको भ्रष्टाचार अनियमितता लगायतको विषयमा बोल्न प्रतिबन्ध लागेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले कर्मचारीका नाममा सूचना जारी गर्दै वायु सेवा निगमको गतल क्रियाकलाप विरूद्ध बोल्ने र लेख्नेलार्इ एक तह घटुवा गर्ने चेतावनी दिएका हुन ।
केही समय यता निगम भित्रको भ्रष्टाचारको विषय बाहिर अाइरहेको र त्यस्तो समाचारहरू कर्मचारीले समेत सामाजिक सञ्जालमा सेयर गर्ने र स्टाटस लेख्नेक्रम बढेपछि कंसाकारले यही भदाै २४ गतेदेखि लागू हुने गरी जागिरमा एक तह घटुवाको चेतावनी दिएका हुन ।
हेर्नुहोस् कंसाकारको पत्र
प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार ०८:०५