१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

इन्द्रजात्रा : खुलामञ्चमा पार्किङकोे सुविधा

२९ भदाै, काठमाडाैं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले वसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न आउने दर्शकको सवारीसाधन खुलामञ्चमा पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ ।

ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १६:४५