१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

२१ भदौ, काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ । साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १२:०१