२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

इन्गेजमेन्ट मोडलिङ (फोटोफिचर)

–प्रदीप घिमिरे 

 नेपालीहरूले बिबाहपूर्व गर्ने इन्गेजमेन्ट पछिल्लो पटक फरक हुँदै गएको छ । अभिभावकको रोहबरमा टीका, माला र गहना लगाएरमात्र अहिले इन्गेजमेन्ट पूरा हुँदैन ।

अहिले त प्रविधिको उच्चतम उपयोग इन्गेजमेन्टमा हुन थालेको छ । पछिल्लो  समय इन्गेजमेन्टको फोटो खिचाइ माडलिङ झैँ देखिन्छ ।

बिबाहपछिका दिनमा  समेत फोटो हेरेर रमाउन सकिने साथै स्मरणयोग्न हुने भएकाले पिछल्लो पटक बिबाह गर्ने युवाहरूले अाफ्नो इन्गेजमेन्ट, बिबाह लगायतका काममा महंगाेमा क्यामरा भाडामै लिएर अाफ्ना सुन्दर पलहरू कैद गराउने गरेका छन ।

हामीले यही फागुन २१ गते पोखरामा भएको चितवनका साैगात घिमिरे र कास्कीकी कविता सिग्देलको एउटा इन्गेजमेन्ट कार्यक्रमका केही तस्बीर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार १८:४२