काठमाडाैँमै भेटियो डरलाग्दो अजिंगर, यसरी निल्यो सर्प (भिडियोसहित)
–पुकार तिमल्सिना
२१ भदाै, काठमाडाैँ । काठमाडाैँमा डर लाग्दो अजिंगर देखा परेको छ । काठमाडाैँको उत्तर भेगमा पर्ने काभ्रेस्थलीमा डर लाग्दो अजिंगर देखा परेको हो । उक्त अजिंगरले सर्प समेत सिंगै निलेको छ ।

काभ्रेस्थलीका स्थानीयले अजिंगरले अाक्रमण गर्छ मान्छे मार्छ समेत सुनेका थिए समाचारमा पनि पढेका थिए सर्पको डसाइले मान्छे मर्छ भनेर तर अाफ्नै अाँखाले अजिंगरले सर्प निलेको देखेपछि चकित परेका छन । काभ्रेस्थलीको घट्टे खोलाको किनारमा डरलाग्दो टाटेपाटे अजिंगरले सर्प निलेको हो ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार १०:२१












