नेपाली व्याकरण सिकाउने तीज गीत (भिडियो)
१९ भदाै, काठमाडाैँ । नेपाली सिकाउने तीज गीत फेसबुकमा भाइरल बन्दै गएको छ । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेको गीत अहिले फेसबुकको म्यासेन्जर एकले अर्कालार्इ बाँड्नेक्रम चलेको छ ।
‘नेपाली व्याकरण’ शीर्षकमा म्युजिक नेपालले गीत बजारमा सार्वजनिक गरेको छ । गीतमा घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार पारिएको छ ।
हेर्नुहोस् गीत
प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार २०:२५