३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

नेकपा एमालेको विशेष प्रदेशको बैठकमा अध्यक्ष ओली (LIVE)

२० साउन, काठमाडौँ । नेकपा एमालेको उपत्यका विशेष प्रदेशले गरेको प्रशिक्षणमा अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गरिरहेका छन । भक्तपुरमा भैरहेको कार्यक्रममा चुनावी तयारीका बारेमा छलफल हुने र पार्टी नेताहरूले सोही अनुसारको मार्गनिर्देशन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १३:००