१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ लोकार्पण गरिँदै


१५ साउन, काठमाडौं । नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले लेखेको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ पुस्तक लोकापर्ण गरिँदै छ । काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाइटमा सोमबार दिउँसो साढे २ बजे आयोजना हुने कार्यक्रममार्फत ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत पुस्तक लोकार्पण गरिन लागेको सिमल बुक पब्लिेकशन र लेखन कुञ्जका अध्यक्ष कमल ढकालले जानकारी दिए ।

लोकार्पण कार्यक्रममा वक्ताका रुपमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र लोकेन्द्रबहादुर चन्द, राप्रपा नेता पशुपति शमशेर जबरा, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, डाा. माधव बेलवासे, डा. सुरेन्द्र भण्डारी र विन्न्दु लोहनी रहेका अध्यक्ष ढकाललले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १२:३२