१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

३४ उपसचिवको सरुवा, को कहाँ ?


१२ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ ।  मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।

हेर्नुहाेस् सूचिः

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १७:३६