उपसभामुखमा एमालेबाट विद्या भट्टराईकाे उम्मेदवारी
३० असार, काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ । शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखका लागि हुने चुनावमा नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् । भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित भएकी थिइन्।
यसअघि कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी छन्। भट्टराईले केहीबेरमा उम्मेदवारी दर्ता गर्दै छिन्।
प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १३:००












