२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

काठमाडौंको भृकुटीमण्डपमा रहेको ह्वील चेयर गोदाममा भिषण आगलागी

२९ असार, काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा भिषण आगलागी भएकाे छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेर प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेकाे छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार १५:४९