देउवा सरकारकाे एक बर्षे उपलब्धी सार्वजनिक (पूर्णपाठ)
२९ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो सरकारले १ बर्ष नाघेको उपलक्ष्यमा ४२ बुदेँ उपलब्धी सार्वजनिक गरेका छन ।
सर्वोच्च अदालतको परमादेश अनुसार गत २९ असार २०६८ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले निम्ताएको अस्थिरता र कुशाषन अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक बिद्यी र पद्धतीमा अघि बढाउन सफल भएको उल्लेख गरेका छन ।
प्रकाशित मिति : २९ असार २०७९, बुधबार १३:१३












