अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका साक्षी अर्थसचिव मधु मरासैनी अनिश्चितकालीन विदामा

२२ असार, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका साक्षी अर्थसचिव मधु मरासैनी अनिश्चितकालीन विदामा बसेका छन । प्रचण्डको सेटिङमा अर्थ मन्त्रालय पुगेका मरासिनी विवादमा परेपछि अनिश्चितकालीन विदामा बसेका हुन । मुख्यसचिव शंकरदास बैरागीसँग विदा लिएर मरासैनी घरमै बसेका छन । अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका साक्षी उनले सीसीटीभी फुटेज मेटाउने काममा सहयोगी भूमिका खेलाका थिए … Continue reading अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधका साक्षी अर्थसचिव मधु मरासैनी अनिश्चितकालीन विदामा