१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

२० असार, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १५:४५