अध्यक्ष र सचिव नै कारबाहीमा पर्ने भएपछि एमाले नुवाकोटको समिक्षा औपचारिकतामै सीमित
१८ असार, नुवाकोट । नेकपा एमाले नुवाकोटको चुनावी समिक्षा औपचारिकतामै सीमित हुने भएको छ । पार्टी जिल्ला कमिटीका अध्यक्ष बद्री मैनाली र सचिव सुदर्शन नेपाल नै कारबाहीमा पर्ने भएपछि चुनावी समिक्षा औचारिकतामा सीमित हुन लागेको जिल्ला कमिटीका एक सचिवालय सदस्यले दैनिकीलाई जानकारी दिए । वैशाख ३० को स्थानीय तह निर्वाचनपछि पहिलो पटक असार १७ गते … Continue reading अध्यक्ष र सचिव नै कारबाहीमा पर्ने भएपछि एमाले नुवाकोटको समिक्षा औपचारिकतामै सीमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed