२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

जवाफदेहिता निगरानी समितिको सहसंयोजकमा कपिल श्रेष्ठ र राजु चापागाई

१२ असार, काठमाडाैँ । जवाफदेहिता निगरानी समितिको सहसंयोजकमा प्राध्यापक कपिल श्रेष्ठ र अधिवक्ता राजु चापागाई चयन भएका छन । शनिबार बसेको समितिको बैठकले पुनर्गठन गर्दै सहसंयोजक चयन गरेको हो । समितिको संयोजक चरण प्रसाइ रहेका छन ।

यसअघिका सहसंयोजक सुवोध प्याकुरेल र गोविन्द बन्दीले पुर्याएको योगदानका लागि धन्यवाद दिँदै नयाँ सहसंयोजक चुनिएको अध्यक्ष प्रसाइले बताएका छन ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार ०९:०६