नुवाकोटका जनताले प्रचण्डका घरबेटी अधिकारीको अत्याचारबाट मुक्ति पाए, पासाङल्हामुको ठेक्का तोडियो

८ असार, नुवाकोट । राजनीतिक संरक्षणमा ठेक्का हत्याउने तर काम नगर्ने गरी बदनामी कमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्का पाएर पनि काम नगरेको पासाङल्हामु राजमार्गको ठेक्का सडक विभागले तोडेको छ । शारदाका कारण नुवाकोटमा ‘नो रोड नो भोट’ अभियान नै चलेको थियो। सडकका पीडितहरू नेतालाई निषेधित क्षेत्र घोषणा गरेरै … Continue reading नुवाकोटका जनताले प्रचण्डका घरबेटी अधिकारीको अत्याचारबाट मुक्ति पाए, पासाङल्हामुको ठेक्का तोडियो