सिन्धु विकास बैंकका सेयरधनीको हात खाली, यो वर्ष बैंकले लाभांश नदिने
८ असार, काठमाडौं । यो वर्ष सिन्धु विकास बैंकका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/0७८ को लाभांश घोषणा नगरेसँगै उनीहरुको हात खाली हुने भएको हो ।
असार ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरेको हो
प्रकाशित मिति : ८ असार २०७९, बुधबार ०८:१७












