२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

रवि लामिछानेद्धारा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा

७ असार, काठमाडाैँ । सञ्चारकर्म छाडेर राजनीतिमा सहभागी हुने घोषणा गरेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन । मंगलबार काठमाडाैँ एक समारोहकोबीचमा लामिछानेले नयाँ पार्टीको घोषणा गरे । लामिछानेको कार्यक्रम अहिले पनि जारी छ । कार्यक्रम तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १३:३६