१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

सर्वसाधारणदेखि राष्ट्रपतिसम्मले यसरी गरे रक्षाबन्धन (फोटोफिचर)

१० भदाैँ, काठमाडाैँ । अाइतबार रक्षाबन्धन सर्वसाधारणदेखि राष्ट्रपतिसम्मले मनाएका छन । पछिल्लोपटक नेपाली सामाजमा सबै समूदालयकाे चाडपर्व सबैले मनाउने गरेका छन । त्यसकारण यस्ता पर्वहरूमा धेरैको सहभागिता हुने गरेको छ । अाइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा अोली लगायत सर्वसाधरणले पनि हर्षका साथ रक्षाबन्धन गरेका छन । तस्बीरहरूः रासस

 

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार २१:१४