२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

मिरुनामाथि दूर्व्यवहारको झुटो अभियोग खेपेका भिक्षु फुर्वा लामा रिहा

१७ जेठ, काठमाडौँ । चलचित्र कबड्डी ४ की कलाकार मिरुना मगरले दूर्व्यवहारको आरोप लगाएकी फुर्वा लामा रिहा भएका छन् । सिभिल मलमा मिरुना आफैँले भिक्षुमाथि कुटपिट गरेर प्रहरीको जिम्मा लगाएकी थिइन ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई रिहाइ गरेको हो । सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरूनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १४:००