९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

सरकारले ल्यायाे किसान पेन्सन योजना, १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने

१५ जेठ, काठमाडाैँ । किसान पेन्सन योजनाका लागि किसान हितकोष बनाइने कार्यक्रम सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट आज आज संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम नेपाल सरकारले जम्मा गरिदिने कुरा आगामी आबको बजेटमा शमावेश गरिएको छ । कोष स्थापना गर्न प्रारम्भमा १ अर्ब बिउ पुँजी छुट्याएको बताइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:५५