नुवाकोटमा समाजवादी प्रभावः आफूले एक वडा सदस्य जित्यो, तीन पालिकामा एमाले हरायो
-पवित्रा मुडभरी ९ जेठ, नुवाकोट । अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टीले नुवाकोटमा एक वडा सदस्यमा विजय प्राप्त गरेको छ । वास्तविकतामा अन्य दलले उम्मेदवार नै नपाउँदा बेलकोटगढी नगरपालिकाको वडा नम्बर १ को दलित महिला सदस्यमा समाजवादीकी ठुलीकान्छी नेपाली निर्विरोध निर्वाचित भइन । यो २०७९ को स्थानीय निर्वाचनमा समाजवादीले नुवाकोटमा प्राप्त गरेको सकारात्मक सफलता त्यती … Continue reading नुवाकोटमा समाजवादी प्रभावः आफूले एक वडा सदस्य जित्यो, तीन पालिकामा एमाले हरायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed