नुवाकोटमा एमाले जोगाइदिने वीरबल र आशामायालाई केपी ओलीले दिए बधाई
८ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा नुवाकोटमा नेकपा एमाले जोगाउन महत्वपूर्ण योगदान दिएका दुई नेतालाई निवासमै बोलाएर बधाई दिएका छन । अध्यक्ष ओलीले आइतबार आफ्नै निजी निवास भक्तपुरको बालकोट बोलाएर नेकपा एमालेका नेताद्धय आशामाया तामाङ र वीरबल तामाङलाई बधाई दिएका हुन । १२ स्थानीय तह भएको … Continue reading नुवाकोटमा एमाले जोगाइदिने वीरबल र आशामायालाई केपी ओलीले दिए बधाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed