१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नयाँ संरचनामा सशस्त्र प्रहरी, ७४ एसपी र ८०५ इन्सपेक्टरको सरूवा र समायोजन (सूचीसहित)

८ भदाै, काठमाडाैँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले अधिकृतहरूकाे व्यापक सरूवा र हेरफेर गरेको छ । सशस्त्र प्रहरी मुख्यालयले ७४ सशस्त्र प्रहरी उपरिक्षकको  सरूवा र ८ सय ५ जना सशस्त्र प्रहरी निरीक्षहरुको पनि सरुवा तथा समायोजन गरको हो ।

सशस्त्र प्रहरी बलको नयाँ संघीय संरचना अनुसार प्रत्येक जिल्लामा स्थापित गणहरुमा एसपी तथा डिएसपीहरुलाई पठाईएको छ । संगठन तथा ब्यवस्थापन सर्वेक्षण २०७५ मा आधारित रहेर एसपी तथा डिएसपीहरुको सरुवा तथा समायोजन गरिएको हो ।

हेर्नुहोस्  एसपीहरूको सरूवाको सूची

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १७:२४