१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नवलपरासीमा प्रहरीद्वारा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

८ भदै,नवलपरासी । स्थानीय दलदलेस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी गस्ती टोलीले बिहीबार पूर्वी नवलपरासीबाट ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ

देवचुली–११ धारापानीमा उक्त टोलीले दलदले बजारतर्फ आउँदै गरेको ग१ज ४९८३ नं सावरी साधनबाट करीब एक हजार लिटर मदिरा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १०:०२