१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

निर्मला हत्या प्रकरणः सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति गठन

७ भदाै, काठमाडाैँ । कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापाले सरोकारवालासँगको परामर्शपछि छानबिन समिति गठन गरेका हुन । मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । छानविन समितिले अाजैदेखि काम थाल्ने छ भने भोलिदेखि कञ्चनपुर गएर अनुसन्धान सुरू गर्नेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १६:५३