१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सेतो हेलमेट लगाएका प्रहरीले अान्दोलनकारीलार्इ यसरी ड्याङ ड्याङ हाने गोली (भिडियोसहित)

७ भदाै, काठमाडाैँ । प्रहरीले कञ्चनपुरमा गोली चलाएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीको पहिचान गरी कारबाहीको माग गर्दै विगगत चारदिनदेखि जारी अान्दोलन चर्कदै जाँदा प्रहरीले अाज गोली चलाएको हो ।

प्रहरीको गोली लागि चारजना घाइते भएका छन । घाइते हुनेहरूमा कैलाली गाउँपालिका–३ का २४ वर्षीय सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिका–२ भाँसीका ३६ वर्षीय तेजराज भट्ट, भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका १९ वर्षीय अर्जुन भण्डारा र कञ्चनपुरकै किरनप्रसाद पाण्डेय रहेका छन । निदोर्ष मान्छेलार्इ समातेर दोषीलार्इ उम्काउन प्रहरीले हरप्रयास गरेपछि स्थानीयहरू अान्दोलित बनेका हुन ।

हेर्नुहोस भिडियो (साैजन्यः AP1टेलिभिजन)

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १६:०५