१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकोटको तारकेश्वर ४ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा हरिबहादुर पाैडेल

१ जेठ, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाको अध्यक्षमा हरिबहादुर पाैडेलको प्यानलनै विजयी भएको हो ।

पाैडेलले ८८८ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोबिन्दबहादुर तिवारीले ६८४ मत प्राप्त गरेका छन । वडा सदस्यहरूमा एमालेका राजकुमार अधिकारी र वीरबहादुर तामाङ, शुमा खनाल, लक्ष्मी सुनार विजयी भएका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १४:३५