१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

डोटीको बडिकेदार गाउँपालिमा नेपाली कांग्रेस विजयी

१ जेठ, डोटी । डोटीको बडिकेदार गाउँपालिमा नेपाली कांग्रेसले विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउद २३४३ मतसहित विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार चक्रबहादुर घर्ती मगरले १६८४ मत प्राप्त गरेका छन । साउद ६५९ मतान्तरले पराजित विजयी भएका छन । उपाध्यक्षमा पनि कांग्रेसकै डम्मरकुमारी विष्ट २४०७ मतसहित विजयी भएकी छन् । उनको निनटतम प्रतद्धन्द्धी एमालेकी सपना सिराडीले २२७६ मत प्राप्त गरेकी छिन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १३:४७