१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी

१ जेठ, नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका अध्यक्ष उम्मेदवार प्रकाश ओझा ३ हजार ९७६ मतसहित विजयी भएका छन् । उपाध्यक्षमापनि एमालेकै डिलकुमारी सारु ३ हजार ९६२ मतसहित विजयी भएकी छिन । मेयरमा नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५४१ मत पाएर पराजित भएका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १३:४०