१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

रसुवाको आमाछोदिङ्मो ३ मा एमाले विजयी, अध्यक्षमा सुरेन्द्र तामाङ

१ जेठ, रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ३ मा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र तामाङ भारी मतसहित विजयी भएका छन । सदस्यमा एमालेकै  निमा काल्तेन तामाङ र सीता बिक विजयी भएका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार ०९:०३