रोल्पाको थवाङमा माओवादी केन्द्रको गढ भत्काउँदै एमालेका हिक्मत घर्तीमगर विजयी
३१ वैशाख। काठमाडौँ । रोल्पाको थवाङमा माओवादी केन्द्रको गढ भत्काउँदै एमालेका हिक्मत घर्तीमगर विजयी भएका छन । नेकपा माओवादी केन्द्रका पुन बहादुर कामीलाइ पराजित गर्दै घर्तिमगर विजयी भएका हुन । वडा सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएको एमाले केन्द्रीय सदस्य इश्वरी जिएमले जानकारी दिइन ।
प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १७:३७