१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लिखु गउँपालिका उपाध्यक्षमा एमालेकी अस्मिता थापाको फराकिलो मतान्तरको अग्रता

३१ वैशाख, ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा एमालेकी अस्मिता थापाले फराकिलो मतान्तरको अग्रता बनाएकी छिन । जारी मतगणनामा १२० मतले अर्को उम्मेदवरलाइ पछिपार्दै अस्मिताले अग्रता लिएकी हुन ।

अस्मिताले ३५० मत प्राप्त गरेकी छिन । त्यस्तै उनलाइ पछ्उदै गरेकी कांग्रेसकी प्रेमकुमारी दाहालले २३० मत प्राप्त गरेकी छिन । त्यस्तै माओवादी केन्द्रकी विमला भट्टराईले ४८ मत प्राप्त गरेकी छिन । अहिले वडा नम्बर १ को मतगणना सकिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:५१