१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

३१ वैशाख, जाजरकोट  ।  जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।

उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:२५