१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रसुवाको उत्तरगया १ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा मारसिङ तामाङ

३१ वैशाख, रसुवा । रसुवाको उत्तरगया गाउँ पालिका वडा नम्बर १ नेकपा एमालेको प्यानल विजयील भएको छ । केहीबेर अघि सम्पन्न मतगणनामा वडा अध्यक्षका उम्मेदवार मारसिङ तामाङ र उनको टिम विजयी भएको हो । तामाङले ५६० मत प्राप्त गरेका छन भने उनका निकटत प्रतिद्धन्दी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत प्राप्त गरेका छन । त्यस्तै सदस्यमा एमालेबाट सदस्यमा सन्च घले, बुटि तामाङ र ज्ञानु बि.क. विजयी भएका छन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:०५