१० पुष २०८१, बुधबार | Thu Dec 26 2024

भरतपुर महानगरमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता, भूइँकटर पनि अघि बढ्दै

३१ वैशाख, भरतपुर । नेकपा एमालेले भरतपुर महानगरपालिकामा सुरूवाती अग्रता लिएको छ । एमालेका विजय सुवेदीले १०० मतको गठना सकिँदा ४१ मत प्राप्त गरेका छन । त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहाल ३७ मत प्राप्त गरेकी छिन । त्यस्तै स्वतन्त्र जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन । उपमेयरमा कांग्रेसले ३९ र हलोले ३५ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १४:५५